लेवी २७:११, १२ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ यदि उसले भाकल गरेको जनावर यहोवा परमेश्वरलाई चढाउन नहुने अशुद्ध जनावर+ हो भने उसले त्यस जनावरलाई पुजारीसामु ल्याओस्। १२ त्यसपछि पुजारीले त्यो जनावर कस्तो छ,* सो हेरून् र त्यसको मोल तोकिदेऊन्। पुजारीले तोकेको मोल नै त्यो जनावरको मोल हुनेछ।
११ यदि उसले भाकल गरेको जनावर यहोवा परमेश्वरलाई चढाउन नहुने अशुद्ध जनावर+ हो भने उसले त्यस जनावरलाई पुजारीसामु ल्याओस्। १२ त्यसपछि पुजारीले त्यो जनावर कस्तो छ,* सो हेरून् र त्यसको मोल तोकिदेऊन्। पुजारीले तोकेको मोल नै त्यो जनावरको मोल हुनेछ।