प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २७:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ यदि उसले भाकल गरेको जनावर यहोवा परमेश्‍वरलाई चढाउन नहुने अशुद्ध जनावर+ हो भने उसले त्यस जनावरलाई पुजारीसामु ल्याओस्‌। १२ त्यसपछि पुजारीले त्यो जनावर कस्तो छ,* सो हेरून्‌ र त्यसको मोल तोकिदेऊन्‌। पुजारीले तोकेको मोल नै त्यो जनावरको मोल हुनेछ।

  • लेवी २७:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ यदि उसले स्वर्ण वर्ष सिद्धिएपछि आफ्नो जमिन परमेश्‍वरको निम्ति छुट्ट्याउँछ भने पुजारीले अर्को स्वर्ण वर्ष आउन कति वर्ष बाँकी छ, त्यो हिसाब गरेर त्यसैअनुसार जमिनको मोल घटाऊन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने