मत्ति ५:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ “उहिले-उहिलेका मानिसहरूलाई यसो भनिएको पनि तिमीहरूले सुनेका छौ: ‘कसम खाएपछि त्यसलाई नतोड्नू+ तर यहोवा* परमेश्वरसित गरेको भाकल पूरा गर्नू।’+
३३ “उहिले-उहिलेका मानिसहरूलाई यसो भनिएको पनि तिमीहरूले सुनेका छौ: ‘कसम खाएपछि त्यसलाई नतोड्नू+ तर यहोवा* परमेश्वरसित गरेको भाकल पूरा गर्नू।’+