प्रस्थान ३:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ मोसा आफ्ना ससुरा, मिद्यानीहरूका पुजारी यिथ्रोका भेडाबाख्रा चराउँथे।+ बगाललाई निर्जनभूमिको पश्चिमपट्टि चराउँदै जाँदा तिनी साँचो परमेश्वरको डाँडा होरेबमा आइपुगे।+ गन्ती १:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १ इस्राएलीहरू मिश्रबाट* निस्केर आएको दोस्रो वर्षको दोस्रो महिनाको पहिलो दिन+ सिनै निर्जनभूमिमा+ यहोवा परमेश्वरले मोसासित कुरा गर्नुभयो। उहाँले भेट हुने पालमा* मोसालाई यसो भन्नुभयो:+
३ मोसा आफ्ना ससुरा, मिद्यानीहरूका पुजारी यिथ्रोका भेडाबाख्रा चराउँथे।+ बगाललाई निर्जनभूमिको पश्चिमपट्टि चराउँदै जाँदा तिनी साँचो परमेश्वरको डाँडा होरेबमा आइपुगे।+
१ इस्राएलीहरू मिश्रबाट* निस्केर आएको दोस्रो वर्षको दोस्रो महिनाको पहिलो दिन+ सिनै निर्जनभूमिमा+ यहोवा परमेश्वरले मोसासित कुरा गर्नुभयो। उहाँले भेट हुने पालमा* मोसालाई यसो भन्नुभयो:+