७ उसले* आफ्नो पाप स्विकारोस्+ अनि आफूले* गरेको अपराधको पूरा क्षतिपूर्ति तिरोस् र त्यसको पाँच भागको एक भाग पनि देओस्;+ उसले जसको विरुद्धमा पाप गरेको हो, उसैलाई त्यो रकम तिरोस्।
९ परमेश्वर विश्वासयोग्य र न्यायी हुनुहुन्छ। त्यसैले यदि हामीले आफ्ना पापहरू स्विकाऱ्यौँ भने उहाँले हाम्रा पापहरू क्षमा गर्नुहुन्छ र सबै दुष्ट कामबाट हामीलाई शुद्ध पार्नुहुन्छ।+