प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती ३६:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ अनि तिनीहरूले यसो भने: “सबै इस्राएलीलाई तिनीहरूले पैतृक सम्पत्तिको रूपमा पाउने जमिन तिनीहरूको कुलअनुसार गोला हालेर बाँडिदिनू+ भनी यहोवा परमेश्‍वरले हजुरलाई आज्ञा दिनुभएको थियो अनि हाम्रा दाइ सलोफादको पैतृक सम्पत्ति तिनका छोरीहरूलाई बाँडिदिनू भनेर पनि यहोवा परमेश्‍वरले भन्‍नुभएको थियो।+

  • यहोसु १७:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ मनस्सेका खनाति, माकिरका पनाति, गिलादका नाति र हेपेरका छोरा सलोफादका+ छोरीहरू मात्र थिए, छोरा थिएनन्‌। सलोफादका छोरीहरू महलाह, नुह, होग्लाह, मिल्काह र तिर्जाह थिए। ४ तिनीहरूले पुजारी एलियाजार,+ नुनका छोरा यहोसु र इस्राएलका कुलनायकहरूकहाँ गएर यसो भने: “हामीलाई पनि अरू इस्राएलीहरूसँगै पैतृक सम्पत्तिको रूपमा जमिन दिनू भनेर यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएको थियो।”+ त्यसैले यहोवा परमेश्‍वरको आज्ञाअनुसार तिनीहरूले आफ्नो बुबाका दाजुभाइसरह पैतृक सम्पत्ति पाए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने