प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १३:१४, १५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ अब्राम र लुत छुट्टिएपछि यहोवा परमेश्‍वरले अब्रामलाई यस्तो आग्रह गर्नुभयो: “अब्राम, तिम्रो चारैतिर हेर। तिमी जहाँ उभिरहेका छौ, त्यहाँबाट पूर्व, पश्‍चिम, उत्तर, दक्षिण सबैतिर हेर। १५ तिमीले यहाँबाट देखेको सबै इलाका म तिमी र तिम्रा सन्तानलाई सधैँभरिका लागि दिनेछु।+

  • व्यवस्था ३:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ पिस्गाहको टुप्पोमा जाऊ+ अनि त्यो देश कस्तो रहेछ भनेर पूर्व, पश्‍चिम, उत्तर, दक्षिण चारैतिर आफ्नै आँखाले हेर। किनभने तिमी यर्दनपारि जानेछैनौ।+

  • व्यवस्था ३२:५२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५२ त्यसैले इस्राएलीहरूलाई मैले दिन लागेको देश तिमीले टाढाबाट मात्र देख्नेछौ तर तिमी त्यहाँ जान भने पाउनेछैनौ।”+

  • व्यवस्था ३४:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ त्यसपछि मोसा मोआब देशको मरुभूमिबाट नेबो डाँडामा,+ पिस्गाहको टुप्पोमा+ उक्ले, जुन यरिहोको अगाडि पर्छ।+ त्यहाँबाट यहोवा परमेश्‍वरले मोसालाई पूरै देश देखाउनुभयो; गिलाददेखि दानसम्म,+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने