प्रस्थान २९:३९, ४० पवित्र बाइबल नयाँ संसार अनुवाद ३९ एउटा पाठो बिहान चढाउनू र अर्कोचाहिँ साँझ।*+ ४० एपाको* दस भागको एक भाग मसिनो पीठोलाई एक चौथाइ हिन* तेलमा मुछ्नू अनि मद्यभेटीको लागि एक चौथाइ हिन मद्य ल्याउनू। यी कुराहरू पहिलो पाठोसँगै चढाउनू।
३९ एउटा पाठो बिहान चढाउनू र अर्कोचाहिँ साँझ।*+ ४० एपाको* दस भागको एक भाग मसिनो पीठोलाई एक चौथाइ हिन* तेलमा मुछ्नू अनि मद्यभेटीको लागि एक चौथाइ हिन मद्य ल्याउनू। यी कुराहरू पहिलो पाठोसँगै चढाउनू।