-
गन्ती १५:६, ७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ अथवा तिमीहरूले थुमाको बलि चढाउँदा एपाको दस भागको दुई भाग मसिनो पीठोलाई एक तिहाइ हिन तेलमा मुछेर अन्नभेटी चढाउनू। ७ अनि यहोवा परमेश्वरलाई मन पर्ने मीठो बास्ना आओस् भनेर एक तिहाइ हिन दाखमद्यचाहिँ मद्यभेटीको रूपमा चढाउनू।
-