एज्रा ३:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ त्यसपछि तिनीहरूले व्यवस्थामा लेखिएबमोजिमै झुप्रोबासको चाड* मनाए।+ चाडको दौडान तिनीहरूले हरेक दिनको लागि जति सङ्ख्या तोकिएको थियो, त्यति नै अग्निभेटी चढाए।+
४ त्यसपछि तिनीहरूले व्यवस्थामा लेखिएबमोजिमै झुप्रोबासको चाड* मनाए।+ चाडको दौडान तिनीहरूले हरेक दिनको लागि जति सङ्ख्या तोकिएको थियो, त्यति नै अग्निभेटी चढाए।+