गन्ती १९:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० “‘तर जो अशुद्ध छ अनि जसले आफूलाई चोख्याउँदैन, उसलाई समुदायबाट हटाउनै पर्छ*+ किनभने उसले यहोवा परमेश्वरको पवित्र स्थानलाई* अशुद्ध पारेको छ। ऊमाथि चोख्याउने पानी नछर्किएकोले ऊ अशुद्ध रहनेछ।
२० “‘तर जो अशुद्ध छ अनि जसले आफूलाई चोख्याउँदैन, उसलाई समुदायबाट हटाउनै पर्छ*+ किनभने उसले यहोवा परमेश्वरको पवित्र स्थानलाई* अशुद्ध पारेको छ। ऊमाथि चोख्याउने पानी नछर्किएकोले ऊ अशुद्ध रहनेछ।