प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १९:१९, २०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ तेस्रो र सातौँ दिनमा शुद्ध मानिसले अशुद्ध भएको मानिसमाथि यो पानी छर्कोस्‌ अनि सातौँ दिनमा उसको पाप हटाएर उसलाई शुद्ध पारोस्‌।+ त्यसपछि उसले आफ्नो लुगा धोओस्‌, नुहाओस्‌ अनि साँझ ऊ शुद्ध हुनेछ।

      २० “‘तर जो अशुद्ध छ अनि जसले आफूलाई चोख्याउँदैन, उसलाई समुदायबाट हटाउनै पर्छ*+ किनभने उसले यहोवा परमेश्‍वरको पवित्र स्थानलाई* अशुद्ध पारेको छ। ऊमाथि चोख्याउने पानी नछर्किएकोले ऊ अशुद्ध रहनेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने