-
लेवी २६:७, ८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ तिमीहरूले आफ्ना शत्रुहरूलाई खेद्नेछौ र तरबारले सखाप पार्नेछौ। ८ तिमीहरूमध्ये ५ जनाले १०० जनालाई र १०० जनाले १०,००० जनालाई खेद्नेछौ अनि तिमीहरूका शत्रुहरू तरबारले सोत्तर हुनेछन्।+
-