गन्ती ३२:३७, ३८ पवित्र बाइबल नयाँ संसार अनुवाद ३७ अनि रुबेनका सन्तानले चाहिँ हेस्बोन,+ एलालेह,+ किर्यथैम,+ ३८ नेबो,+ बाआल-मोन+ (यी नामहरू पछि परिवर्तन गरियो) र सिब्माह नामका सहरहरू निर्माण गरे। तिनीहरूले आफूले पुनर्निर्माण गरेका सहरहरूलाई नयाँ नाम दिन थाले।
३७ अनि रुबेनका सन्तानले चाहिँ हेस्बोन,+ एलालेह,+ किर्यथैम,+ ३८ नेबो,+ बाआल-मोन+ (यी नामहरू पछि परिवर्तन गरियो) र सिब्माह नामका सहरहरू निर्माण गरे। तिनीहरूले आफूले पुनर्निर्माण गरेका सहरहरूलाई नयाँ नाम दिन थाले।