प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ “अनि मैले तिनीहरूलाई यस्तो आज्ञा दिएँ: ‘यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई यो देश अधिकार गर्न दिनुभएको छ। तिमीहरूमध्ये बहादुर पुरुषहरूले आ-आफ्नो हातहतियार भिर अनि तिम्रा इस्राएली दाजुभाइको अघिअघि पारि जाओ।+

  • यहोसु ४:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ रुबेनको कुल, गादको कुल अनि मनस्सेको आधा कुलचाहिँ मोसाले तिनीहरूलाई आज्ञा गरेअनुसारै+ अरू इस्राएलीहरूभन्दा अघिअघि सेनाजस्तै दल-दल बनाएर+ नदी पार गरे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने