यहोसु ११:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ यसरी यहोवा परमेश्वरले मोसासित प्रतिज्ञा गर्नुभएझैँ यहोसुले सम्पूर्ण इलाका कब्जा गरे।+ अनि यहोसुले ती इलाकाहरू इस्राएलीहरूलाई कुलअनुसार पैतृक सम्पत्तिको रूपमा बाँडे।+ त्यसपछि इस्राएलीहरूको इलाकामा शान्ति छायो, तिनीहरूले लडाइँ गर्नुपरेन।+ यहोसु १८:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ त्यसपछि इस्राएलीहरूको सारा समुदाय सिलोमा+ भेला भयो र त्यहाँ तिनीहरूले भेट हुने पाल* टाँगे+ किनभने कनान देश तिनीहरूले आफ्नो कब्जामा लिइसकेका थिए।+ भजन ४४:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ आफ्नै हातले तपाईँले जातिजातिका मानिसहरूलाई धपाउनुभयो;+तपाईँले उनीहरूलाई कुल्चीमिल्ची गर्नुभयो, उनीहरूलाई लघार्नुभयो।+अनि हाम्रा पुर्खाहरूलाई त्यहाँ बसाल्नुभयो।+
२३ यसरी यहोवा परमेश्वरले मोसासित प्रतिज्ञा गर्नुभएझैँ यहोसुले सम्पूर्ण इलाका कब्जा गरे।+ अनि यहोसुले ती इलाकाहरू इस्राएलीहरूलाई कुलअनुसार पैतृक सम्पत्तिको रूपमा बाँडे।+ त्यसपछि इस्राएलीहरूको इलाकामा शान्ति छायो, तिनीहरूले लडाइँ गर्नुपरेन।+
१८ त्यसपछि इस्राएलीहरूको सारा समुदाय सिलोमा+ भेला भयो र त्यहाँ तिनीहरूले भेट हुने पाल* टाँगे+ किनभने कनान देश तिनीहरूले आफ्नो कब्जामा लिइसकेका थिए।+
२ आफ्नै हातले तपाईँले जातिजातिका मानिसहरूलाई धपाउनुभयो;+तपाईँले उनीहरूलाई कुल्चीमिल्ची गर्नुभयो, उनीहरूलाई लघार्नुभयो।+अनि हाम्रा पुर्खाहरूलाई त्यहाँ बसाल्नुभयो।+