प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती ३२:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ गाद र रुबेनका सन्तानले फेरि मोसाकहाँ आएर यसो भने: “हामीलाई यहीँ नै हाम्रा भेडाबाख्राको लागि ढुङ्‌गाको खोर र हाम्रा छोराछोरी बस्नका लागि सहर बनाउन दिनुहोस्‌।

  • गन्ती ३२:३४-३८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ गादका सन्तानले दिबोन,+ अतारोथ+ र अरोएर+ निर्माण गर्नुका साथै ३५ अत्रोथ-सोफान, याजेर,+ योगबेहा,+ ३६ बेथ-निम्राह+ र बेथ-हारान+ नाम गरेका पर्खालले घेरिएका सहरहरू पनि बनाए र भेडाबाख्राका लागि ढुङ्‌गाका खोरहरू पनि बनाए। ३७ अनि रुबेनका सन्तानले चाहिँ हेस्बोन,+ एलालेह,+ किर्यथैम,+ ३८ नेबो,+ बाआल-मोन+ (यी नामहरू पछि परिवर्तन गरियो) र सिब्माह नामका सहरहरू निर्माण गरे। तिनीहरूले आफूले पुनर्निर्माण गरेका सहरहरूलाई नयाँ नाम दिन थाले।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने