-
यहोसु १:१२-१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ अनि यहोसुले रुबेनको कुल, गादको कुल अनि मनस्सेको आधा कुललाई यसो भने: १३ “यहोवा परमेश्वरका सेवक मोसाले तिमीहरूलाई दिएको यो आज्ञा सम्झ:+ ‘यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई सुरक्षित राख्नुहुनेछ र तिमीहरू शान्तसित रहनेछौ। अनि उहाँले यो देश तिमीहरूलाई दिनुभएको छ। १४ यर्दन नदीको यस छेउमा* मोसाले तिमीहरूलाई दिएको इलाकामा तिमीहरूका पत्नी, बालबच्चा अनि वस्तुभाउ बसून्।+ तर तिमीहरू सबै वीर योद्धाचाहिँ+ दल-दल बनाएर अरू कुलभन्दा अघिअघि नदी पार गर्नू।+ तिमीहरूले अरू कुलका दाजुभाइलाई तबसम्म मदत गर्नू,
-