यहोसु ४:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ रुबेनको कुल, गादको कुल अनि मनस्सेको आधा कुलचाहिँ मोसाले तिनीहरूलाई आज्ञा गरेअनुसारै+ अरू इस्राएलीहरूभन्दा अघिअघि सेनाजस्तै दल-दल बनाएर+ नदी पार गरे।
१२ रुबेनको कुल, गादको कुल अनि मनस्सेको आधा कुलचाहिँ मोसाले तिनीहरूलाई आज्ञा गरेअनुसारै+ अरू इस्राएलीहरूभन्दा अघिअघि सेनाजस्तै दल-दल बनाएर+ नदी पार गरे।