गन्ती ११:३४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३४ त्यसैले तिनीहरूले त्यस ठाउँको नाम किब्रोथ-हत्तावाह*+ राखे किनभने आफ्नो लालसाले गर्दा ज्यान गुमाएका मानिसहरूको+ लास तिनीहरूले त्यहाँ गाडे। व्यवस्था ९:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ “तिमीहरूले तबेरह,+ मास्साह+ अनि किब्रोथ-हत्तावाहमा+ पनि यहोवा परमेश्वरलाई रिस उठाएका थियौ।
३४ त्यसैले तिनीहरूले त्यस ठाउँको नाम किब्रोथ-हत्तावाह*+ राखे किनभने आफ्नो लालसाले गर्दा ज्यान गुमाएका मानिसहरूको+ लास तिनीहरूले त्यहाँ गाडे।