प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १९:३६, ३७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३६ यसरी लुतका दुवै छोरी गर्भवती भए। ३७ जेठीले एउटा छोरो जन्माइन्‌ र तिनको नाम मोआब+ राखिन्‌। तिनी नै अहिलेका मोआबीहरूका पुर्खा हुन्‌।+

  • गन्ती २१:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ अनि ओबोथबाट निस्केपछि तिनीहरूले इये-अबारिम अर्थात्‌ मोआबको अगाडि पर्ने पूर्वतिरको निर्जनभूमिमा पाल टाँगे।+

  • गन्ती २१:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तिनीहरूले त्यहाँबाट पनि यात्रा अघि बढाए र अर्नोनको इलाकामा पाल टाँगे।+ यो इलाका एमोरीहरूको इलाकाको सिमानादेखि सुरु भएको निर्जनभूमिमा पर्छ। अर्नोन मोआबको सिमाना हो। यो मोआब र एमोरीहरूको इलाकाको बीचमा पर्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने