-
गन्ती १३:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ अनि तिनीहरू पारान निर्जनभूमिमा भएको कादेस+ आइपुगे। त्यहाँ तिनीहरूले मोसा, हारुन र इस्राएलीहरूका सारा समुदायलाई सबै विवरण सुनाए अनि त्यहाँबाट ल्याएका फलफूल पनि देखाए।
-
-
गन्ती ३२:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ मैले तिमीहरूका पुर्खालाई कादेस-बर्नेबाट कनान देशको जासुसी गर्न पठाउँदा तिनीहरूले पनि त्यसै गरेका थिए।+
-