यहोसु १५:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ यहुदाको कुललाई तिनीहरूको घरानाअनुसार दिइएको*+ इलाका एदोमको सिमाना,+ जिन निर्जनभूमि र दक्षिणमा नेगेबसम्म फैलिएको थियो। यहोसु १५:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ अनि यो दक्षिणमा अक्रब्बिमको उकालो हुँदै+ जिनसम्म पुग्थ्यो र त्यसपछि कादेस-बर्नेको दक्षिणबाट+ हेस्रोन हुँदै अद्दारसम्म पुगेर कर्कातिर मोडिन्थ्यो।
१५ यहुदाको कुललाई तिनीहरूको घरानाअनुसार दिइएको*+ इलाका एदोमको सिमाना,+ जिन निर्जनभूमि र दक्षिणमा नेगेबसम्म फैलिएको थियो।
३ अनि यो दक्षिणमा अक्रब्बिमको उकालो हुँदै+ जिनसम्म पुग्थ्यो र त्यसपछि कादेस-बर्नेको दक्षिणबाट+ हेस्रोन हुँदै अद्दारसम्म पुगेर कर्कातिर मोडिन्थ्यो।