प्रस्थान २३:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ “म तिमीहरूको सिमाना लाल समुद्रदेखि पलिस्तियालीहरूको समुद्रसम्म र निर्जनभूमिदेखि युफ्रेटिस नदीसम्म तोकिदिनेछु;+ त्यहाँका बासिन्दाहरूलाई म तिमीहरूको हातमा सुम्पिदिनेछु र तिमीहरूले तिनीहरूलाई धपाउनेछौ।+ यहोसु १५:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ यहुदाको कुललाई तिनीहरूको घरानाअनुसार दिइएको*+ इलाका एदोमको सिमाना,+ जिन निर्जनभूमि र दक्षिणमा नेगेबसम्म फैलिएको थियो। यहोसु १५:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ त्यसपछि अज्मोनबाट+ मिश्रको वादी*+ हुँदै महासागरसम्म* पुग्थ्यो। यो यहुदाको कुलको दक्षिणतिरको सिमाना थियो।
३१ “म तिमीहरूको सिमाना लाल समुद्रदेखि पलिस्तियालीहरूको समुद्रसम्म र निर्जनभूमिदेखि युफ्रेटिस नदीसम्म तोकिदिनेछु;+ त्यहाँका बासिन्दाहरूलाई म तिमीहरूको हातमा सुम्पिदिनेछु र तिमीहरूले तिनीहरूलाई धपाउनेछौ।+
१५ यहुदाको कुललाई तिनीहरूको घरानाअनुसार दिइएको*+ इलाका एदोमको सिमाना,+ जिन निर्जनभूमि र दक्षिणमा नेगेबसम्म फैलिएको थियो।
४ त्यसपछि अज्मोनबाट+ मिश्रको वादी*+ हुँदै महासागरसम्म* पुग्थ्यो। यो यहुदाको कुलको दक्षिणतिरको सिमाना थियो।