गन्ती १३:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ त्यसपछि तिनीहरू त्यहाँबाट निस्के र तिनीहरूले जिन निर्जनभूमिबाट+ लेबो-हमाथनजिकै*+ पर्ने रेहोबसम्म+ गएर त्यहाँका सबै कुरा बुझे। २ राजा १४:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ उनले लेबो-हमाथदेखि*+ अराबाह+ समुद्रसम्मका* इस्राएलको पूरै इलाका फिर्ता लिए। यसरी इस्राएलका परमेश्वर यहोवाले आफ्ना सेवक भविष्यवक्ता योनामार्फत भन्नुभएको कुरा पूरा भयो। योना+ अमित्तैका छोरा थिए र तिनी गाथ-हेपेरमा+ बस्थे।
२१ त्यसपछि तिनीहरू त्यहाँबाट निस्के र तिनीहरूले जिन निर्जनभूमिबाट+ लेबो-हमाथनजिकै*+ पर्ने रेहोबसम्म+ गएर त्यहाँका सबै कुरा बुझे।
२५ उनले लेबो-हमाथदेखि*+ अराबाह+ समुद्रसम्मका* इस्राएलको पूरै इलाका फिर्ता लिए। यसरी इस्राएलका परमेश्वर यहोवाले आफ्ना सेवक भविष्यवक्ता योनामार्फत भन्नुभएको कुरा पूरा भयो। योना+ अमित्तैका छोरा थिए र तिनी गाथ-हेपेरमा+ बस्थे।