यहोसु १५:१, २ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ यहुदाको कुललाई तिनीहरूको घरानाअनुसार दिइएको*+ इलाका एदोमको सिमाना,+ जिन निर्जनभूमि र दक्षिणमा नेगेबसम्म फैलिएको थियो। २ दक्षिणतिरको सिमाना खारा समुद्रको* पुछारदेखि+ अर्थात् यसको दक्षिणी खाडीदेखि सुरु हुन्थ्यो।
१५ यहुदाको कुललाई तिनीहरूको घरानाअनुसार दिइएको*+ इलाका एदोमको सिमाना,+ जिन निर्जनभूमि र दक्षिणमा नेगेबसम्म फैलिएको थियो। २ दक्षिणतिरको सिमाना खारा समुद्रको* पुछारदेखि+ अर्थात् यसको दक्षिणी खाडीदेखि सुरु हुन्थ्यो।