प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती ३२:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ त्यसैले मोसाले गादका सन्तान, रुबेनका सन्तान+ र युसुफको छोरा मनस्सेको आधा कुललाई+ एमोरीहरूका राजा सिहोनको राज्य,+ बासानका राजा ओगको राज्य दिए।+ मोसाले उनीहरूलाई ती राजाहरूले शासन गर्ने सहरहरू, त्यहाँको जमिन र त्यसवरपरको इलाकामा भएका सहरहरू दिए।

  • व्यवस्था ३:१२, १३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ त्यतिबेला हामीले अर्नोन बेँसीनजिकै रहेको अरोएरको+ इलाकादेखि गिलादको आधाजति पहाडी इलाका कब्जा गऱ्‍यौँ अनि ती इलाकाका सहरहरू मैले रुबेन र गादको कुललाई दिएँ।+ १३ गिलादको बाँकी इलाका अनि राजा ओगले शासन गर्ने बासानको सम्पूर्ण इलाकाचाहिँ मैले मनस्सेको आधा कुललाई दिएँ।+ बासानमा पर्ने अर्गोबको पूरै इलाका रेफाईहरूको देश भनेर चिनिन्थ्यो।

  • यहोसु १३:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ मोसाले मनस्सेको बाँकी आधा कुल, रुबेनका सन्तान र गादका सन्तानलाई पैतृक सम्पत्तिको रूपमा यर्दन नदीको पूर्वतिरको इलाका दिएका थिए। यहोवा परमेश्‍वरका सेवक मोसाले तिनीहरूलाई दिएका इलाका यी नै हुन्‌:+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने