-
गन्ती ३२:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ तिनीहरूले अझै यसो भने: “यदि हामीले तपाईँहरूको निगाह पाएका छौँ भने यी इलाकाहरू हामीलाई दिनुहोस्; हामीलाई यर्दनपारि नलैजानुहोस्।”
-
-
गन्ती ३२:३२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३२ हामी यहोवा परमेश्वरसामु आ-आफ्नो हतियार भिर्नेछौँ र यर्दनपारि कनान देशमा जानेछौँ।+ तर हाम्रो अधिकारको भागचाहिँ यर्दनवारि नै हुनेछ।”
-