प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ४९:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ कसैलाई दयामाया नगर्ने+ तिनीहरूको रिसलाई धिक्कार छ। आगोजस्तो दन्कने तिनीहरूको क्रोधलाई धिक्कार छ। म तिनीहरू दुवै जनालाई याकुबको देशमा छरपस्ट पार्नेछु; म तिनीहरूलाई इस्राएलमा तितरबितर पार्नेछु।+

  • व्यवस्था १८:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ “लेवी पुजारीहरू अनि लेविको कुलका कसैलाई इस्राएलमा कुनै पैतृक सम्पत्ति वा अंश दिइनेछैन। तिनीहरूले यहोवा परमेश्‍वरको निम्ति आगोमा चढाइने भेटीको भागबाट खाऊन्‌; त्यो नै तिनीहरूको अंश हो।+

  • यहोसु १४:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ युसुफका सन्तानलाई दुई वटा कुल मानिन्थ्यो,+ मनस्सेको कुल र एप्रैमको कुल।+ लेवीहरूलाई बसोबास गर्न सहरहरू+ अनि तिनीहरूका वस्तुभाउको लागि चरन मात्र दिइयो; तिनीहरूलाई यसबाहेक अरू कुनै जग्गाजमिन दिइएन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने