-
व्यवस्था १९:८, ९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ “यहोवा परमेश्वरले तिमीहरूका पुर्खाहरूसित शपथ खानुभएझैँ तिमीहरूको इलाका बढाउनुहुनेछ+ र तिमीहरूका पुर्खाहरूसित प्रतिज्ञा गरिएको सम्पूर्ण देश तिमीहरूलाई दिनुहुनेछ।+ ९ तर यसको लागि तिमीहरूले आज मैले दिएका उहाँका सबै आज्ञा वफादार हुँदै पालन गर्नुपर्छ, यहोवा आफ्ना परमेश्वरलाई प्रेम गर्नुपर्छ अनि सधैँभरि उहाँले देखाउनुभएको बाटोमा हिँड्नुपर्छ।+ परमेश्वरले तिमीहरूको इलाका बढाइदिनुभएपछि तिमीहरूले पहिलेको जस्तै अरू तीन वटा सहर पनि थप।+
-