२ “इस्राएलीहरूलाई यसो भन, ‘मैले मोसामार्फत भनेझैँ तिमीहरूले केही सहरलाई शरणनगरको रूपमा छुट्ट्याओ।+ ३ यसो गऱ्यौ भने अनजानमा वा भुलवश कसैको हत्या गर्ने व्यक्ति ती सहरहरूमा भागेर जान सक्छ। अनि रगतको साटो फेर्ने व्यक्तिबाट त्यस हत्याराले शरण पाउनेछ।+