प्रस्थान २५:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ तिनीहरूले मेरो निम्ति पवित्र स्थान* बनाऊन् र म तिनीहरूमाझ बास गर्नेछु।+ लेवी २६:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ म तिमीहरूको माझमा हिँडडुल गर्नेछु र तिमीहरूका परमेश्वर हुनेछु+ अनि तिमीहरू मेरा मानिसहरू हुनेछौ।+
१२ म तिमीहरूको माझमा हिँडडुल गर्नेछु र तिमीहरूका परमेश्वर हुनेछु+ अनि तिमीहरू मेरा मानिसहरू हुनेछौ।+