-
गन्ती २७:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ त्यसपछि सलोफादका छोरीहरू+ महलाह, नुह, होग्लाह, मिल्काह र तिर्जाह मोसाकहाँ आए। सलोफाद युसुफको छोरा मनस्सेको वंशका थिए। मनस्सेको छोरा माकिर, माकिरको छोरा गिलाद, गिलादको छोरा हेपेर र हेपेरको छोरा सलोफाद थिए।
-