-
२ समुएल ६:६, ७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ तर तिनीहरू नाकोनको खलामा आइपुग्दा बयलगाडा पल्टनै लाग्यो। त्यसैले उज्जाहले तुरुन्तै आफ्नो हात बढाएर साँचो परमेश्वरको सन्दुकलाई थामे।+ ७ तब यहोवा परमेश्वरको क्रोध उज्जाहमाथि दन्क्यो; तिनले साँचो परमेश्वरले दिनुभएको नियमको अनादर गरेको हुनाले+ उहाँले तिनलाई त्यहीँ मार्नुभयो।+ यसरी उज्जाह साँचो परमेश्वरको सन्दुकको छेवैमा मरे।
-