प्रस्थान २६:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ “साथै वासस्थानको लागि बाख्राको भुत्लाबाट कपडा बुन्नू।+ यसरी जम्मा ११ वटा कपडा बनाउनू।+ प्रस्थान २६:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ “वासस्थानको लागि अर्को दुई वटा पाल बनाउनू। एउटाचाहिँ भेडाको छालाको बनाउनू र त्यसलाई रातो रङ्गले रङ्ग्याउनू। अनि त्यसमाथि राख्ने अर्को पालचाहिँ सिलको* छालाको बनाउनू।+
१४ “वासस्थानको लागि अर्को दुई वटा पाल बनाउनू। एउटाचाहिँ भेडाको छालाको बनाउनू र त्यसलाई रातो रङ्गले रङ्ग्याउनू। अनि त्यसमाथि राख्ने अर्को पालचाहिँ सिलको* छालाको बनाउनू।+