गन्ती ४:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ भेट हुने पालमा गेर्सोनको घरानाले गर्नुपर्ने काम यी नै हुन्+ अनि तिनीहरूले पुजारी हारुनका छोरा इथामारको निर्देशनबमोजिम आफ्नो जिम्मेवारी पूरा गरून्।+
२८ भेट हुने पालमा गेर्सोनको घरानाले गर्नुपर्ने काम यी नै हुन्+ अनि तिनीहरूले पुजारी हारुनका छोरा इथामारको निर्देशनबमोजिम आफ्नो जिम्मेवारी पूरा गरून्।+