गन्ती ३:२१, २२ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ गेर्सोनबाट लिब्निको घराना+ र सिमिको घराना आए। गेर्सोनीहरूका घराना यी नै थिए। २२ एक महिना र सोभन्दा माथिको उमेरका नाम दर्ता गरिएका पुरुषहरूको सङ्ख्या ७ हजार ५ सय थियो।+
२१ गेर्सोनबाट लिब्निको घराना+ र सिमिको घराना आए। गेर्सोनीहरूका घराना यी नै थिए। २२ एक महिना र सोभन्दा माथिको उमेरका नाम दर्ता गरिएका पुरुषहरूको सङ्ख्या ७ हजार ५ सय थियो।+