-
गन्ती ४:२२, २३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ “गेर्सोनका सन्तानको+ गणना तिनीहरूको बुबापट्टिको घरानाअनुसार र वंशअनुसार लेऊ। २३ भेट हुने पालमा सेवा गर्ने ३० देखि ५० वर्षसम्मका गेर्सोनी पुरुषहरूको नाम दर्ता गर्नू।
-