गन्ती ३:३३, ३४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ मरारिबाट महलिको घराना र मुसिको घराना आए। मरारिहरूका घराना यी नै थिए।+ ३४ एक महिना र सोभन्दा माथिको उमेरका नाम दर्ता गरिएका पुरुषहरूको सङ्ख्या ६ हजार २ सय थियो।+
३३ मरारिबाट महलिको घराना र मुसिको घराना आए। मरारिहरूका घराना यी नै थिए।+ ३४ एक महिना र सोभन्दा माथिको उमेरका नाम दर्ता गरिएका पुरुषहरूको सङ्ख्या ६ हजार २ सय थियो।+