प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी ६:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ “‘अन्‍नभेटीको नियम यो हो:+ हारुनका छोराहरूले यहोवा परमेश्‍वरसामु वेदीअगाडि अन्‍नभेटी चढाऊन्‌।

  • लेवी ६:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ तिनीहरूले पीठोमा अलिकति पनि खमिर नमिसाई रोटी बनाऊन्‌।+ आगोमा चढाइने भेटीको बाँकी भाग मैले तिनीहरूलाई दिएको छु।+ यो पापभेटी र दोषभेटीजस्तै महापवित्र छ।+

  • लेवी ७:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ “‘दोषभेटीको नियम यो हो:+ यो भेटी महापवित्र छ।

  • लेवी ७:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ सबै पुरुष जो पुजारी हुन्‌, तिनीहरूले त्यो खाऊन्‌।+ तिनीहरूले त्यो पवित्र ठाउँमा खाऊन्‌। यो महापवित्र कुरा हो।+

  • लेवी १०:१२, १३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ त्यसपछि मोसाले हारुन अनि उनका बाँकी छोराहरू एलियाजार र इथामारलाई यसो भने: “यहोवा परमेश्‍वरको निम्ति आगोमा चढाइएको अन्‍नभेटीको बाँकी भाग लिनू र त्यसबाट अखमिरा* रोटी बनाएर वेदीनजिकै बसेर खानू+ किनकि यो महापवित्र कुरा हो।+ १३ यो पवित्र ठाउँमा बसेर खानू+ किनभने यहोवा परमेश्‍वरको निम्ति आगोमा चढाइने भेटीको यो भाग तिमी र तिम्रा छोराहरूले नियमित रूपमा पाउने हिस्सा हो; मैले पाएको आज्ञा यही हो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने