यर्मिया १७:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० म यहोवा मानिसको हृदय केलाउँछु;+ मानिसको भित्री विचारसमेत* म जाँच्छु अनि मानिसलाई उसको चाल र उसको कामअनुसारको फल दिन्छु।+ हिब्रू १३:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ विवाहलाई सबैले आदरणीय ठानून्, वैवाहिक सम्बन्ध नबिटुलिओस्।+ किनकि अवैध यौनसम्बन्ध* राख्ने अनि व्यभिचार* गर्ने मानिसहरूलाई परमेश्वरले न्याय गर्नुहुनेछ।+
१० म यहोवा मानिसको हृदय केलाउँछु;+ मानिसको भित्री विचारसमेत* म जाँच्छु अनि मानिसलाई उसको चाल र उसको कामअनुसारको फल दिन्छु।+
४ विवाहलाई सबैले आदरणीय ठानून्, वैवाहिक सम्बन्ध नबिटुलिओस्।+ किनकि अवैध यौनसम्बन्ध* राख्ने अनि व्यभिचार* गर्ने मानिसहरूलाई परमेश्वरले न्याय गर्नुहुनेछ।+