-
गन्ती ५:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ सराप ल्याउने त्यो पानी तिम्रो भुँडीमा पसेर तिम्रो पेट फुल्नेछ अनि तिम्रो जाँघ कुहिनेछ।” यो सुनेपछि त्यस स्त्रीले “आमिन! आमिन!” भनोस्।
-
-
गन्ती ५:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ पुजारीले सराप ल्याउने तीतो पानी त्यस स्त्रीलाई पिउन लगाऊन् अनि त्यो पानी उसको शरीरमा पसेपछि उसले पीडा भोग्नेछे।
-