प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • न्यायकर्ता १३:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ हेर! तिमी गर्भवती हुनेछ्यौ र एउटा छोरा जन्माउनेछ्यौ। उसको कपाल कहिल्यै नकाटियोस्‌+ किनभने ऊ जन्मैदेखि* परमेश्‍वरको निम्ति एक नाजिरी* हुनेछ। अनि उसले इस्राएलीहरूलाई पलिस्तियालीहरूको हातबाट बचाउनेछ।”+

  • न्यायकर्ता १६:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ केही सीप नलागेपछि सिमसोनले दलिलालाई यसरी सबै कुरा बताइदिए: “मेरो कपाल अहिलेसम्म काटिएको छैन किनभने म जन्मैदेखि* परमेश्‍वरको निम्ति एक नाजिरी* हुँ।+ मेरो कपाल काट्‌यो भने मेरो बल जानेछ अनि म कमजोर भएर अरू मानिसजस्तै हुनेछु।”

  • १ समुएल १:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ अनि उनले यस्तो भाकल गरिन्‌: “हे सेनाहरूका यहोवा, यदि तपाईँले आफ्नी दासीको पीडा बुझेर मतर्फ ध्यान दिनुभयो र मेरो बिन्ती सुनेर मलाई एउटा छोरा दिनुभयो भने+ हे यहोवा, म मेरो छोरा तपाईँलाई अर्पण गर्नेछु र उसले जिन्दगीभर तपाईँको सेवा गर्नेछ। अनि उसको कपाल कहिल्यै काटिनेछैन।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने