व्यवस्था २८:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० यहोवा परमेश्वरको नामले चिनिएका मानिसहरू तिमीहरू नै हौ भनेर यस पृथ्वीका सारा मानिसले जान्नेछन्+ र तिमीहरूको डर मान्नेछन्।+ यसैया ४३:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ मेरो नामबाट चिनिएका हरेकलाई+र मेरो महिमाको लागि मैले सृष्टि गरेका सबैलाई,जसलाई मैले रचेँ र बनाएँ,+ तिनीहरूलाई लिएर आऊ।’ यसैया ४३:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० यहोवा घोषणा गर्नुहुन्छ, “तिमीहरू मेरा साक्षी हौ,+तिमीहरूले मलाई चिन्न र ममाथि विश्वास* गर्न सकर म त्यही हुँ भन्ने कुरा बुझ्न सक भनेर+मैले तिमीहरूलाई आफ्नो सेवकको रूपमा छानेको हुँ।+मेरो अघि कुनै ईश्वर थिएनन त मेरो पछि कोही हुनेछ।+
१० यहोवा परमेश्वरको नामले चिनिएका मानिसहरू तिमीहरू नै हौ भनेर यस पृथ्वीका सारा मानिसले जान्नेछन्+ र तिमीहरूको डर मान्नेछन्।+
७ मेरो नामबाट चिनिएका हरेकलाई+र मेरो महिमाको लागि मैले सृष्टि गरेका सबैलाई,जसलाई मैले रचेँ र बनाएँ,+ तिनीहरूलाई लिएर आऊ।’
१० यहोवा घोषणा गर्नुहुन्छ, “तिमीहरू मेरा साक्षी हौ,+तिमीहरूले मलाई चिन्न र ममाथि विश्वास* गर्न सकर म त्यही हुँ भन्ने कुरा बुझ्न सक भनेर+मैले तिमीहरूलाई आफ्नो सेवकको रूपमा छानेको हुँ।+मेरो अघि कुनै ईश्वर थिएनन त मेरो पछि कोही हुनेछ।+