-
२ समुएल ६:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ यहोवा परमेश्वरको सन्दुक बोक्नेहरू+ छ कदम अघि सरेपछि दाउदले एउटा बहर र एउटा मोटोघाटो जनावर बलि चढाए।
-
-
१ इतिहास १५:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ त्यसपछि लेवीहरूले साँचो परमेश्वरको सन्दुकलाई डन्डी लगाएर आफ्नो काँधमा बोके।+ यसरी तिनीहरूले यहोवा परमेश्वरको आज्ञाबमोजिम मोसाले जे निर्देशन दिएका थिए, त्यहीअनुसार गरे।
-