-
गन्ती १:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ “तिमीहरूले हरेक कुलबाट एक-एक जना पुरुष छान्नू; तिनीहरू आ-आफ्नो बुबापट्टिको घरानाका नाइके होऊन्।+
-
-
गन्ती १:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ यहुदाको कुलबाट अम्मिनादाबको छोरा नहसोन;+
-
-
गन्ती २:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ “पूर्वतर्फ अर्थात् सूर्योदयको दिशातर्फ तीन वटा कुल मिलेर बनेको त्यस दलले पाल टाँग्नेछ, जसको नेतृत्व यहुदाको कुलले लिनेछ। यहुदाको कुलका कुलनायक अम्मिनादाबका छोरा नहसोन हुन्।+
-
-
रुथ ४:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० अम्मिनादाबबाट+ नहसोन जन्मिए; नहसोनबाट साल्मोन जन्मिए;
-