गन्ती १:४, ५ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ “तिमीहरूले हरेक कुलबाट एक-एक जना पुरुष छान्नू; तिनीहरू आ-आफ्नो बुबापट्टिको घरानाका नाइके होऊन्।+ ५ तिमीहरूलाई साथ दिने पुरुषहरूका नाम यी नै हुन्: रुबेनको कुलबाट सेदेउरको छोरा एलिसुर;+
४ “तिमीहरूले हरेक कुलबाट एक-एक जना पुरुष छान्नू; तिनीहरू आ-आफ्नो बुबापट्टिको घरानाका नाइके होऊन्।+ ५ तिमीहरूलाई साथ दिने पुरुषहरूका नाम यी नै हुन्: रुबेनको कुलबाट सेदेउरको छोरा एलिसुर;+