-
गन्ती २:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ “पश्चिमतर्फ तीन वटा कुल मिलेर बनेको त्यस दलले पाल टाँग्नेछ, जसको नेतृत्व एप्रैमको कुलले लिनेछ। एप्रैमको कुलका कुलनायक अम्मिहुदका छोरा एलिसामा हुन्।+
-
-
गन्ती १०:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ त्यसपछि तीन-तीन कुलको दलअनुसार एप्रैमको दलले यात्रा थाल्यो; यसको नेतृत्व अम्मिहुदका छोरा एलिसामाले गरे।+
-