प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती ३:४५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४५ “इस्राएलीहरूका हरेक पहिलो सन्तानको सट्टा लेवीहरूलाई अलग्गै छुट्ट्याउनू; साथै इस्राएलीहरूको घरपालुवा जनावरको हरेक पहिलो सन्तानको सट्टा लेवीहरूको घरपालुवा जनावरलाई अलग्गै छुट्ट्याउनू। लेवीहरू मेरा हुनेछन्‌। म यहोवा हुँ।

  • गन्ती १६:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ वासस्थानसित* सम्बन्धित कामकुरा गर्न र पूरै समुदायको अगाडि खडा भएर उनीहरूको सेवा गर्न+ इस्राएलका परमेश्‍वर यहोवाले तिमीहरूलाई समुदायबाट अलग्गै छुट्ट्याउनुभएको छ+ अनि तिमीहरूले उहाँसामु जाने सुअवसर पाएका छौ। के तिमीहरू यसलाई सानो कुरा ठान्छौ?

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने