प्रस्थान ४०:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ “पहिलो महिनाको पहिलो दिन तिमीले वासस्थान* अर्थात् भेट हुने पाल* स्थापना गर्नू।+ गन्ती १:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १ इस्राएलीहरू मिश्रबाट* निस्केर आएको दोस्रो वर्षको दोस्रो महिनाको पहिलो दिन+ सिनै निर्जनभूमिमा+ यहोवा परमेश्वरले मोसासित कुरा गर्नुभयो। उहाँले भेट हुने पालमा* मोसालाई यसो भन्नुभयो:+
१ इस्राएलीहरू मिश्रबाट* निस्केर आएको दोस्रो वर्षको दोस्रो महिनाको पहिलो दिन+ सिनै निर्जनभूमिमा+ यहोवा परमेश्वरले मोसासित कुरा गर्नुभयो। उहाँले भेट हुने पालमा* मोसालाई यसो भन्नुभयो:+